ताजा खबर
Kathmandu, April 20: CPN-Masal has said Prime Minister Dr. Baburam Bhattarai should not resign from his post until an alternative of national consensus is developed.
A politburo meeting of the party held on April 18-19 drew a conclusion that the dissolution of the incumbent government will herald a caretaker government for a prolonged time.
'A caretaker government will persist for a long time when the present government resigns before forging consensus on alternative government or constitution making. It will invite danger that the Constituent Assembly (CA) tenure will end without yielding constitution with the change in the government', states a pres release issued by party general secretary Mohan Bikram Singh.
He also made it clear that hi party is against the proposal of ethnic federalism and delineating federal states by only including the Madhes. RSS
Dhunche (Rasuwa), April 20: Rasuwa Conservation and Cultural Youth Group on Thursday clinched the title of Redpanda Trophy Volleyball Tournament organized with a view to spreading public awareness towards conserving endangered Red Panda.
In the tournament jointly organized by Langtang Area Conservation Concern Society and Langtang Area Conservation Eco Club, Rasuwa, Menjew Paramindo Youth Club Sole and Lakos Sanstha won the second and third title, respectively, confirmed the organizers.
Haku Group received consolation award of the tournament participated in by 11 groups.
The first, second and third winners got Rs, 12,000, Rs. 9,000 and Rs. 6,000 in cash along with trophy and shield, respectively.
Kathmandu, April 20: Nepal National Tamang Ghedung is set to organize Tamang festival at the open theatre, Tundikhel, in Kathmandu from coming May 10-12 on the occasion of 2556th Buddha Jayanti.
At a press conference organized here on Thursday by Ghedung, it was informed that the festival is to be organized with a view to promoting their different indigenous cultures in international arena taking advantage of the Buddha Jayanti.
Ghedung Chair Bir Bahadur Yonjan said the festival will be helpful in exploring various aspects and practices of Buddhist philosophy in relation to the social, cultural and religious activities of the Tamang community.
Event Coordinator Tek Bahadur Lama said some of the amount from the fund collected through the festival will be spent in the construction of Tamang House along with a Buddhist religious meeting hall. RSS
पाल्पा, चैत्र २ -पाल्पाको रेडियो पश्चिमाञ्चल एफएम रहेको भवनमा बिहीबार दिउँसो ३ बजे शक्तिशाली बम विस्फोट भएको छ । विस्फोटबाट मानवीय क्षति भने भएको छैन ।
बम विस्फोट भवनको बीच तल्लामा भएको हो । यसबाट भवनको बीच तल्ला ध्वस्त भएको छ । भवनको पहिलो तलामा माओवादी कार्यकर्ताको भान्छाकोठा साथै दोस्रोमा माओवादी जिल्ला नेताको निवास र तेस्रो तल्ला रेडियो पश्चिमाञ्चल रहेको छ ।
विस्फोटका बेला माओवादी जिल्ला इन्चार्ज वसन्त शर्मा सोही तल्लामा रहेका थिए । उनलाई भने केही भएको छैन । विस्फोट भएको स्थानमा व्याट्री र तार भेटिएको छ । विस्फोटबाट छिमेकमा रहेको पत्रकार जगदीश भट्टराईको कैलाशनगर पव्लिकेसन्समा समेत क्षति पुगेको छ । भट्टराईको घरका सबै सिसा फुटेका छन् । विस्फोट भएको भवनसँगको रामप्रसाद श्रेष्ठको घरमा समेत सामान्य क्षति पुगेको छ ।
विस्फोटको ४५ मिनेटपछि पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान भइरहेको जनाएको छ । डेटोनेटरको तार र गोलीका छर्रा भेटिएको प्रहरी नायव उपरीक्षक मीरा चौधरीले बताइन् । सैनिक र प्रहरीले अनुसन्धान गरेको छ । बुटवलबाट अनुसन्धान टोली झिकाइसकिएको चौधरीले बताइन् ।
-इकान्तिपुर

काठमाडौं, चैत २ - आइसिसी विश्व ट्वान्टी-२० छनौट प्रतियोगिताअन्तर्गत नेपाल पपुवा न्युगिनीसँग पराजित भएको छ। युएईमा बिहीबार भएको खेलमा नेपाल ३५ रनले पराजित भएको हो। टस हारेर ब्याटिङ गरेका पपुवा न्युगिनीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३७ रन बनायो।
१ सय ३८ रनको लक्ष्य पाएको नेपालले सबै ओभर खेल्दासमेत १०२ रनमात्र जोड्यो। यसअघि नेपाल आफ्ना दुई खेलमा विजयी भएको थियो भने पपुवा न्युगिनीले दुबै खेल गुमाएको थियो। नेपालले भोलि अफगानिस्तानसँग खेल्नेछ।
१ सय ३८ रनको लक्ष्य पाएको नेपालले सबै ओभर खेल्दासमेत १०२ रनमात्र जोड्यो। यसअघि नेपाल आफ्ना दुई खेलमा विजयी भएको थियो भने पपुवा न्युगिनीले दुबै खेल गुमाएको थियो। नेपालले भोलि अफगानिस्तानसँग खेल्नेछ।
काठमाडौँ, २ चैत । वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपभोक्ता हित संरक्षणका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले उपभोक्ता अधिकार संरक्षण तथा बजारलाई व्यवस्थित गर्न सरकार लागिपरेको बताउनुभयो ।
मन्त्री भट्टले आम उपभोक्तामा जानकारी नभएका कारण कुन बस्तु गुणस्तर हो र कुन गुणस्तरहीन हो भनेर छुट्ट्याउन नसकेकाले जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विष्णु चौधरीले उपभोक्ताको अधिकार कति कार्यान्वयन गरेका छौँ, त्यसको मूल्याङ्कन गर्न जरुरी रहेको बताउनुभयो ।
मन्त्रालयका निमित्त सचिव महेन्द्रप्रसाद उपाध्यायले बजार मूल्य बढ्दा आम उपभोक्ता मारमा परेको भन्दै उपभोक्ताको हित संरक्षणका लागि सबैले खबरदारी गर्न जरुरी छ भन्नुभयो ।

काठमाडौं, चैत २
शान्ति प्रक्रिया र सात बुँदे सहमति कार्यान्वनय नगरेको भन्दै आलोचना खेपिरहेको एकीकृत माओवादीले शान्ति प्रक्रियालाई गति दिन तयार रहेको जनाएको छ । अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज बिहान बसेको केही पदाधिकारी र पोलिटव्युरो सदस्यको बैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा
पुराएर संविधान जारी गर्न सहयोग गर्ने सहमति गरेको पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं माओवादी पोलिटब्युरो सदस्य लोकेन्द्र बिष्टमगरले जानकारी दिनुभयो । बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै बिष्टले शान्ति र संविधान निर्माण प्रक्रियामा माओवादीले कुनै अवरोध नगर्ने बताउनुभयो । मन्त्री विष्टले भन्नुभयो, ‘शान्ति प्रक्रिया र संविधान लेखनको कामलाई माओवादीका तर्फबाट कुनै अवरोध सिर्जना हुँदैन ।’
माओवादी सेनाका लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने प्रस्ताव प्रधानमन्त्री बाबुराम भट्टराईले बिशेष समितिमा पेस गरेका बिषयमा पनि माओवादी नेताहरुका बीच छलफल भएको छ । भोलि बस्ने बिशेष समिति बैठकमा समायोजनको प्रस्तावमा छलफल हुँदैछ । नयाँ प्रस्तावको दुई विपक्षी दल कांग्रेस र एमालेले बिरोध जनाई सकेका छन् । पदाधिकार र पोलिटब्युरोका केही सदस्यको मात्रै सहभागिता रहेको बैठकमा बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहका कुनैपनि पदाधिकारीको सहभागिता थिएन । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराई, स्थायी समिति सदस्य कृष्णबहादुर महरा र लिलामणि पोखरेल, पोलिटब्युरो सदस्य लोकेन्द्र विष्टलगायतका स्थायी समिति सदस्य तथा केही पोलिट्ब्युरो सदस्यहरुको उपस्थिति रहेको थियो ।